पुराना समाचारहरु

Nepali news
English News
Picture news
Articles
Interviews

Nepali time

About Nepal

Advertisement

 

poems

मन

शेखर ढुङ्गेल

इच्छा अनि अनिच्छाका
सागरमा

बादलमुनिको तुवाँलोले ढाकेका
रहरहरु
ओछ्याउँदै

सुस्ताइरहेको , विक्षिप्त यो मन
 
कृषक

इंन्दिरा देवी शर्मा

कृषक  तिमी काम गर्छौ सधै पसिना काढेर         

घाम र पानी हुरी र बतास सब चिज सहेर      

गर्दछौ काम पेट को निम्ती जिबन अर्पेर

Picture News

दुई युवाको हत्याप्रति काठमाण्डूमा तनावग्रस्त

एकमहिनाअघि माओवादी भातृसंस्था वाईसियलद्वारा अपहरण गरिएका राजधानीको कलंकीका दुई युवाको हत्यापछि स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेपछि कलंकी चोकलगायत राजधानीका विभिन्न स्थान अहिले तनावग्रस्त बनेको छ। स्थानीय संघर्ष समितिले हत्याको विरोधमा  बिहानैदेखि राजधानीका कलंकी, चावहिल, गौशाला, काटेश्वरलगायतका स्थान तनावग्रस्त भएको हो।

हत्याको विरोधमा भएको प्रदर्शनका कारण अहिले राजधानीका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ। प्रदर्शनका कारण राजधानीको आवागमन ठप्प भएको छ।  राजधानीको विभिन्न क्याम्पस अगाडी प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण अहिले त्यस क्षेत्रको यातायात

Nepali news

सरकारबाट जुनसुकै बेला हट्नसक्छौं: फोरम अध्यक्ष यादव

 काठमाडौं। मधेशी जनअधिकार फोरमका अध्यक्ष तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेकपा माओवादीको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सरकार छाड्ने चेतावनी दिएका छन्।  रिपोर्टर्स क्लब नेपालका  साक्षात्कारमा बोल्दै संयुक्त

 
माओवादी नेताद्वय प्रचण्ड र किरणको प्रस्ताव विवाद उत्कर्षमा
काठमाडौं। नेकपा माओवादी केन्द्रीय समितिको बैठक बुधबारका लागि स्थगीत भएको छ। सोमबारदेखि भक्तपुरको विद्युत प्राधिकरणको प्रशिक्षण केन्द्रमा जारी बैठक विहिबार बिहान ७ बजे बस्ने गरी टुङ्गिएको हो
 
माओवादी बैठकमा दाहाल र वैद्यका छुट्टाछुट्टै प्रतिवेदन
काठमाडौं, - माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालको 'संघीय र प्रतिस्पर्धात्मक गणतन्त्र' प्रति असहमतिसहित वरिष्ठ नेता मोहन वैद्यले छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् । दाहालले आफ्नो प्रतिवेदनमा
 
शान्ति विना देश विकास असम्भवः भारतीय पूर्व राष्ट्रपति कलाम

काठमाडौं। भारतीय पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामले शान्ति बिना विकास असम्भव भएको बताउनुभयो। उहाँले नेपालमा विकासका प्रचुर सम्भावना रहेको बताउँद्यै विकासका लागि गुणस्तरीय स्वास्थ्य र शिक्षा आवश्यक भएकोमा

 
सशस्त्र समूहद्वारा आक्रमणको कांग्रेसद्वारा निन्दा
काठमाडौं /नेपाली काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य बलबहादुर केसी, संविधानसभा सदस्य केशवकुमार बुढाथोकी, उपसभापति नेका झापा जिविस, उद्धव थापासमेतका पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरुसहित बिहीबार झापा
 
जनसर्म्पर्क समिति अमेरिकाका महाधिवेशनको तयारी अन्तिम चरणमा
 न्यूयोर्क,अमेरिका   नेपाली जनसर्म्पर्क समिति,अमेरिकाको प्रथम महाधिवेशनको सम्पर्ूण्ा तयारी अन्तिम चरणमा पुगेको यही नोभेम्वर २८ २९ तारिख न्यूयोर्क शहरमा हुन लागिरहेको जनसर्म्पर्क समितिको यो महाधिवेशन भव्यतापर्ूवक
 

English news

Protest against YCL over killing of two abductees
KATHMANDU, - Students and relatives of Nirmal Pant and Pushkar Dangol, whose dead bodies were recovered Tuesday after a month of their abduction by the cadres of Maoist youth front Young
 
Nepal's Maoists, Split on Ideology, Chart Path of Revolution
By Jay Shankar -Nepal's Maoists, who won power this year after a decade-long civil war, meet today to chart the path of their revolution with leaders ideologically split over whether to maintain
 
Move on Maoist victims spells doom: Shekhar
POKHARA - Nepali Congress (NC) Central Working Committee member Dr. Shekhar Koirala said on Tuesday that the CPN (Maoist)-led government's recent decisions has pushed the country into trouble
 
Maoists to enter into fierce debate over two documents

After the meeting between party chairman and prime minister Pushpa Kamal Dahal ‘Prachanda’ and his former mentor and senior party ideologue of Maoists Mohan Baidya ‘Kiran’ failed to produce

 
Two youths abducted by YCL found killed

Two youths from Kathmandu – Nirmal Panta and Pushkar Dangol – who were abducted by Maoist-affiliated Youth Communist League (YCL) cadres a month ago on October 20, have been

 
Bhutanese refugees (BACC) teamed up for flu vaccine in Oakland
(Dhruva Thapa, Nov 14, 2008). Bhutanese American Cultural Center is one of the popular community organizations of Bay area among the Nepalese community living here. The organization has been performing
 

अन्तर्वार्ता

मैले भूमिका निर्वाह गर्ने समय आएको छैन

 डा. सशांक कोइराला,
केन्द्रीय सदस्य
, नेपाली काङ्गे्रस
 रुरुतपाईं काङ्गे्रस पार्टीको केन्द्रीय सदस्य होइन त?

हो, म नेपाली काङ्गे्रसको निर्वाचित केन्द्रीय सदस्य

रुरुतर, मानिसहरू त काङ्गे्रस पार्टी जीवित छ भन्दैनन् नि, तपाईंलाई थाहा छ?
काङ्गे्रस केही दिन सत्तामा नहुँदैमा जीवित छैन भनेर कसैले सोच्छ

रुरुकाङ्गे्रसको अस्थिपञ्जरचाहिँ छ, प्राण र आत्मा छैन भन्ने कुरा तपाईं मान्नुहुन्छ कि हुन्न?
म त्यो मान्न तयार छैन। काङ्गे्रसमा हड्डी मात्र होइन स्वस्थ मासु

America News

विचार / विश्लेषण

Living homeless in own home

Man Mohan Singh Ghimire

Home where a person live securely and make its own world with its beautiful dreams but when it is been seized by some power or occur disaster on it than life became hard to survive. Nepal and its people now in same situation, since decade long so called Peoples war of Terrorist Maoist, people of the peace land has to leave their home for safe journey ahead losing its dignity, social integrity and entire 

एमालेको घाँटीमा सर्पको पासो

हरिहर विरही      

नेकपा माओवादीको उपयोगितावादी रणनीति जगजाहेर छ। यो रणनीति नै उसको सफलताको सोपान बनेको छ। जुन काम मार्क्स, लेनिन र माओका आदर्शबाट हुन सकेन, त्यो काम यही रणनीतिबाट सम्भव भयो। ऐतिहासिक भनिएको जनयुद्ध, दशवर्षसम्मको हिंस्रक र कठोर संघर्ष, कहालीलाग्दो विध्वंश तथा अभूतपूर्व बलिदानबाट प्राप्त नभएको उपलब्धि उसले उपयोगितावादी रणनीतिको माध्यमबाट हासिल गर्‍यो। वस्तुतः जनयुद्धलाई त्यो उचाइमा पुर्‍याउन सम्भव भएको नै

फिचर

मधेसबारे दिल्लीमा गोप्य वार्ता

सरकारले तराईका सशस्त्र समूहहरूलाई औपचारिक वार्ता आह्वान गरे पनि दोहोरो संवाद हुन नसकिरहेकै बेला 'मधेस' मुद्धाका विषयमा भारतीय उच्च राजनीतिक तहमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन्।विमस्टेक बैठकका लागि बुधबार दिल्ली पुगेका प्रचण्डले भारतीय समकक्षी डा. मनमोहन सिंह, कंग्रेस आईकी नेतृ सोनिया गान्धीसँग 'शिष्टाचार' भेट गरिसकेका छन् । साथै  भारतीय कम्युनिस्ट नेताहरू प्रकाश करात, सीताराम यचुरीलगायत नेताहरूसँग छलफल गरेका  छन्। भारतीय संस्थापनसँग प्रधानमन्त्री प्रचण्डले तराईका सशस्त्र समूहहरूलाई 'प्रोमोट' कूटनीतिक आग्रह गरेका छन्। यस क्रममा प्रचण्डले राजनीतिक मुद्धा बोकेर 

राजावादीप्रति प्रचण्डको आसक्ति झनै बढ्यो

आफूलाई क्रान्तिकारीको मसिहा ठान्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निरंकुशताको पक्षपाती राजावादीहरुसँग हिमचिम बढाइरहेको समाचार प्रकाशमा आएकै बेला भारत प्रस्थान गर्नु अघिल्लो दिन मंगलबार उनले राजावादी रमेशनाथ पाण्डेसँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी आठ बजेदेखि प्रचण्ड र पाण्डेबीच करिब डेढ घण्टा गोप्य छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। शाहीकालमा परराष्ट्रमन्त्री रहेको पाण्डेलाई प्रधानमन्त्री प्रचण्डले अघोषित सल्लाहकार बनाएका छन्। पाण्डे तिनै व्यक्ति हुन् जसले शाही शासनको अन्तर्राष्ट्रिय रुपमा विरोध 

माओवादीभित्र चुलिदो कलह

"लौ कार्यदिशा सिद्धियो, लौ पार्टर्ीीबग्रियो भन्दै हिड्न थाल्यौ भने त्यो पार्टर्ीीे कार्यदिशा बिग्रिएको होइन, हाम्रो आफ्नो मगज नै बिग्रिएको हो भन्ने बुझ्दा हुन्छ," कात्तिक १ गते प्रकाशित माओवादी निकटस्थ एक पत्रिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले अख्तियार गररिहेको  पार्टर्ीीार्यनीतिको म्याद गुज्रिसकेको दाबी गररिहेको समूहविरुद्ध यसरी तीतो पोखेका छन्् ।राजधानीमा असोज १७ देखि २१ गतेसम्म चलेको माओवादी केन्द्रीय समिति बैठकमा वरष्िठ नेता मोहन वैद्य 'किरण'ले माओवादीले अहिले प्रयोग गररिहेको कार्यनीतिको सान्दर्भिकता सकिएको जिकिर गर्दै फरक मत पेस गरेका थिए